सप्तरी -सप्तरीमा आज बाट रात्रीकालिन हवाई सेवा संचालन हुने भएको छ।
काठमाडौँ -राजविराज उडान दिनको एउटा मात्रै रहेको र त्यो पनि प्राय समयमै नियमित नहुने गरेकोले सप्तरी र आसपास जिल्लाका बासिन्दाहरु प्रभावित भई असुविधा खेप्नु परेकोले प्रतिनिधि सभा सदस्य डा सी के राउत को पहलमा आज बाट रात्रीकालिन हवाई सेवा संचालन हुने भएको छ । यसका साथै
पर्यटकहरू काठमाडौंबाट आएर एक दिनमैं पनि छिन्नमस्ता, कंकालिनी र कोशी ब्यारेजको भ्रमण गरेर फर्किन सक्ने र पर्यटन क्षेत्रमा पनि वृद्धिहुने भएको ले बुद्ध एयरले रात्रीकालिन हवाई सेवा दिने भएको छ ।
तस्बिरहरु