०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०२, २०७७

सप्तरी – कोरोना भाइरसको महामारीका कारण रोकिएको नेपाल-भारत उडान नौ महिनापछि आजदेखि सुरु हुँदै छ।

आज नेपाल वायु सेवा निगमको एयरबस ए ३२० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीका लागि प्रस्थान गर्न लागेको छ। यो विमानले बिहान ११ बजे उडान भर्ने विमानस्थलले जनाएको छ।नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले नेपाल-भारत उडानका लागि सबै तयारी पूरा भएको बताए। तत्कालका लागि दैनिक एक उडान हुने उनले बताए।त्यस्तै, भारतीय विमानले पनि नेपाल उडान गर्नेछ। दिल्लीबाट पनि अहिलेलाई दैनिक एक उडान हुने उनले बताए।

कोरोना कारण गत चैत ११ गतेदेखि नेपला भारत उडान बन्द भएको थियो। यसलाई फेरि सुचारु गर्न गत साता नेपाल र भारतबीच सहमति भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]