११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

सप्तरी – जोर-बिजोर प्रणाली हटेसँगै सडकमा गाडीको चाप बढेपछि थप ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

सरकारले स्वास्थ्य मापदण्डको पूर्ण पालनमा गरी गाडी चलाउन दिएपछि सडकमा जाम र भीडभाड बढेको छ । जोर-बिजोर हटेसँगै गाडीको चाप पुरानै अवस्थामा देखिएको र सबै जनशक्ति परिचालन गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।काठमाण्डौ उपत्यकामा अहिले १४ सय ७४ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ । सबैजसो गाडी चल्न थालेपछि अनुगमन र कारबाहीकाे प्रक्रियालाई पनि बढाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताउनुभयो ।

गाडीको चाप बढेसँगै दुर्घटनामा समेत बढ्न सक्ने भएकाले सर्तकता बढाएको पनि एसएसपी भट्टराईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]