०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, पौष ०५, २०७७

सप्तरी – जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित संसद विघटनको प्रस्ताब गरेको बताउनु भएको छ ।

संसद विघटनबारे संविधानमा व्यवस्था नै नभएकाले प्रधानमन्त्रीको कदम गैर संवैधानिक भएको उहाँको भनाइ छ । के छ खबरसँग कुरा गर्नुहुँदै महतोले संसद विघटनको प्रस्ताब संविधान र व्यवस्था विपरित भएको दावी गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]