१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष ०७, २०७७
Sorry No Photo is selected hare

सप्तरी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालपक्षले केन्द्रीय कमिटी बैठक बोलाएको कार्की बैंक्वेट क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। उक्त क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिएको छ।

प्रचण्ड–नेपाल समूहले यहाँ केन्द्रीय कमिटी बैठक आयोजना गर्दैछ । केन्द्रीय समिति बैठकअघि स्थायी कमिटी बैठक बोलाइएको नेताहरुले जनाएका छन्। अर्का अध्यक्ष केपी ओली पक्षले भने बालुवाटारमा आफूपक्षीय केन्द्रीय सदस्यको भेला गरिरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]