सप्तरी – विश्वब्यापी कोरोना महामारी पछि नेपालमा निजी सवारीसाधन किन्नेको संङ्ख्या बढ्दो छ। निजी मध्ये पनि मोटरसाइकल तथा स्कुटर चढ्नेहरुको संख्या अधिक रहेको सवारी साधन विक्रेताहरु बताउँछन्। सस्तो मूल्य र ट्राफिक जामको कारण घरमा चारपांग्रे सवारी साधन हुनेहरुले पनि एउटा स्कुटर वा मोटरसाइकल राख्ने गरेको प्रशस्तै उदाहरण छन्।
नेपालमा यामाहाका मोटरसाइकल पनि लोकप्रिय अन्तर्गत पर्छ। यामाहाले विभिन्न आर्थिकस्तर भएका र विभिन्न रुचि भएका ग्राहकलाई मध्येनजर गर्दै धेरै प्रकारको मोटरसाइकल तथा स्कुटर बजारमा ल्याएको छ।हामीले यहाँ यामाहाका मोटरसाइकल र स्कुटरको मूल्य उल्लेख गरेका छौँ।