सप्तरी – जनता समाजवादी पार्टी (नेपाल)को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएकफ छ। बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध रणनीति नबनाउने तयारीमा जसपा रहेको छ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि विपक्षी दलहरु रणनीति बनाउन अहिले आन्तरिक छलफलमा जुटिरहेका छन्।