११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०८, २०७७

सप्तरी – साप्रदायिक टिपपणी गरेको भन्दै बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध ट्वीटर ह्याण्डिल सस्पेण्ड गर्न माग राख्दै दर्ता भएको एक याचिकामाथि बम्बे हाईकोर्टले आफ्नो कुरा कंगनाले राख्न पाउनुपर्ने बताएको छ ।

कंगनाविरुद्ध डिसेम्बरको शुरुवातमा एक जनहित याचिका दर्ता भएको थियो । कंगनाले साम्प्रदायिक टिप्पणी गरेकोले उनको ट्वीटर ह्याण्डिल सस्पेण्डको माग गर्दै याचिका दर्ता भएको थियो ।

कोर्टले कंगनाले आफ्नो विचार राख्न पाउने मौलिक अधिकार रहेको बताएको छ ।कार्टले याचिका कर्ताहरुसँग कंगनाको ट्वीटले तपाईको मौलिक अधिकार क्षति भएको छ ? भनेर प्रश्न प्रश्न गरेको थियो । जसमा याचिकाकर्ताले त्यसबाट मानसिक क्षति भएको बताएका थिए । अर्को सुनवाई ७ जनवरीमा हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]