१३ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०८, २०७७

सप्तरी – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा नेताहरुले संसद विघटन पछि उत्पन्न राजनीतिक अवस्थाबारे धारणा राख्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

हिजोदेखि जारी केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै संस्थागत धारणा बनाउने बताइएको छ। काँग्रेसभित्र संसद विघटनविरुद्ध उत्रिने कि चुनावमा जाने भन्ने विषयमा विवाद बढेको छ। सभापति शेरबहादुर देउवा चुनावमा जानुपर्ने बताउँदै आएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल भने संसद विघटनको विरुद्धमा कडा संघर्ष गर्नुपर्ने बताउँदै आएका छन्। जारी केन्द्रीय समितिको बैठकले निर्वाचन या संसद विघटनविरुद्ध संघर्ष भन्ने निर्णय गर्ने पनि बताइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]