११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०९, २०७७

सप्तरी – प्रहरीले साइबर अपराध गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।केन्द्रीय साइबर व्यूरोको टोलीले मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजात पथ बस्ने ३६ वर्षीय अस्लम अन्सारीलाई हेटौडाबाट पक्राउ गरेको हो।

अस्तलमले फेक फेसबुक आइडी बनाएर बैङ्ककमा बस्दै आएकी एक महिलाको को अर्धनग्न तथा नग्न तस्वीर, भिडियो पोर्नसाईट समेत अपलोड गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।महिलाको अर्धनग्न, नग्न तस्वीर तथा भिडियो पोर्नसाईट समेतमा अपलोड गर्नुको साथै ती तस्बिर तथा भिडियोहरु उक्त पोर्नसाइटहरुबाट हटाउनको लागि रकम समेत माग्ने गरेको प्रहरीले जानकारी दिएको छ।

त्यसैगरी फेसबुकमा नक्कली आइडी बनाएर आफन्त तथा साथीभाइलाई अश्लिल फोटो पठाउने गोरखा सुलिकोटगाउँपालिका वडा नम्बर ५ बारपाक भएका २० वर्षीय रोलकबहादुर थापालाई पनि पक्राउ गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]