२५ पौष २०८१, बिहिबार
2:47:43 AM

KChhaKhabar

बिहिबार, पौष ०९, २०७७

सप्तरी – भूकम्पले भत्किएको धराहरा निर्माणले गति लिएको छ। अहिलेसम्म ५० प्रतिशत निर्माण सम्पन्न भएको छ।राष्ट्रयि पुनःनिर्माण प्राधिकरणका सिनियर डिभिजन इन्जिनियर ध्रुवप्रसाद पौडेलले धरहरा निर्माणको ५० प्रतिशत काम सकिएको बताए। आगामी असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको पौडेलले बताए।

पुनःनिर्माण भइरहेको धरहरा २० तलाको हुनेछ। यसको टुप्पोमा गजुर राखिनेछ। यसको उचाइ ७९.२ मिटर हुने प्राधिकरणले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल -kchhakhabarofficial@gmail.com