१४ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष १०, २०७७

सप्तरी – कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्र थलिएको करिब वर्षदिन पुग्नै लागेको छ। कोरोना संक्रमण नहुँदो हो त यो बेला पोखरामा विदेशी पाहुना प्रयाप्त हुन्थे। पर्यटन क्षेत्र सिजन सकिन लाग्दाको अवस्थामा त हुन्थ्यो, तर पनि पाहुनाको भने खासै खाँचो हुँदैनथ्यो। तर, कोरोनाले गर्दा यतिबेला पोखरामा विदेशी पाहुना देख्न पनि सकस छ।

कोरोनाका यही सकसबीच शुक्रबार ‘क्रिसमस’ परेको छ। पोखरा आएका विदेशीलाई क्रिसमसको रमाइलो दिलाउँन अघिल्ला वर्ष व्यवसायीले यो दिनका लागि यहाँ पर्याप्त तयारी गर्दथे। तर, योपटक भने व्यवसायीले क्रिसमसलाई औपचारिकता र निरन्तरतामा मात्र समेटेका छन्। पाहुनाविहीन अवस्थामा चलेको व्यवसायमा क्रिसमसलाई पनि उल्लासमय बनाउन नचाहेको व्यवसायीको भनाइ रहेको आजको नागरिक दैनिकमा खवर छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]