सप्तरी – गृहमन्त्री रामबहादुर थापाले पार्टीलाई फुटाउन सपथ खाएकाहरुसँग जति अनुनयविनय गरेपनि सम्भव नभएको बताउनुभएको छ ।नेकपा ओली समुहको बालुवाटारमा बसेको केन्द्रीय समितिको बैठकमा उहाँले भन्नुभयो ‘हामीले फुटवादीहरुलाई आन्दोलनलाई विभाजित गर्ने प्रतिगामीहरुलाई हामी परास्त गर्न सकिन्छ ।
उनीहरुलाई हामीले एकस्पोज गर्न सकिन्छ । त्यसकारण मध्यावधिक निर्वाचन नयाँ आन्दोलन, नयाँ अभियान एकताको निम्ति जरुरी छ । अरु तरिकाले हामीले विभाजित समूहलाई एकीकृत गर्नेृ प्रयत्न गर्यो ।