सप्तरी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनको दिनलाई नेपालकै इतिहासको कालो दिनको रुपमा टिप्पणी गरेका छन् ।
केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले प्रधानमन्त्री ओलीले जालझेल गरेर संसद विघटन गरेको बताए ।