१५ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र २९, २०७७

सप्तरी- नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार १ सय ७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १९, झापामा ७, भोजपुरमा २, मोरङमा ३२ र सुनसरीमा ४६ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा ६, पर्सामा ९, बारामा १२, महोत्तरीमा १, सप्तरी र सर्लाहीमा २/२, सिरहामा ३४ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय ४० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १८, चितवनमा ३१, दोलखामा १, धादिङमा ८, नुवाकोटमा ३, भक्तपुरमा ४३, मकवानपुरमा १४, रामेछापमा १, ललितपुरमा २९ र सिन्धुलीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ५४, गोरखामा १०, तनहुँमा १७, नवलपरासी पूर्वमा २, लमजुङमा ४, बागलुङ र स्याङजामा २/२ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा ६, गुल्मीमा २, दाङमा ४५, नवलपरासीमा ७, पाल्पामा ७, बाँकेमा २४, रुपन्देहीमा ८१ र रोल्पामा २ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा २, दैलेखमा ७, सल्यानमा २ र सर्खुेतमा ३९, सुदूरपश्चिमको अछाममा ५, कञ्चनपुरमा ३, कैलालीमा ७० र डडेल्धुरामा १, डोटीमा ८ र बझाङमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १५ हजार १ सय १३ सय ९३ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १० शजार ८ सय ७८ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ६ हजार ८ सय ९२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]