०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष १५, २०७७

सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेकाे मन्त्रिपरिषद विस्तारविरुद्धकाे रिटमा सुनुवाई सरेकाे छ। न्यायाधीश ईश्वर खतिवडाकाे इजलाशमा रहेकाे मुद्दा हेर्न नभ्याउने हुँदै सुनुवाई सरेकाे हाे।

फुलकाेर्टकाे बैठक भएकाले एकल इजलाशले पाँच थान मुद्दाकाे मात्र सुनुवाई गरेकाे छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दुई थान निवेदन दर्ता गराएका थिए। मंगलबार सरेकाे पेशी अर्काे दिन फेरि ताेकिनेछ।बिहीबार र शुक्रबारमध्ये एक दिन सुनुवाईकाे पेशी ताेकिनेछ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनपछि गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर भएका रिटहरु न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेशी तोकिएको थियाे।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले खतिवडाको एकल इजलासमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, लोकेन्द्र ओलीसहितले दायर गरेको रिटको पेशी तोकेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]