०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २०, २०७७

सप्तरी – भारतका चलचित्र वितरक संघले ओटिटीलाई ‘राधे’ चलचित्र बिक्री नगर्नको लागि सलमान खानलाई पत्र लेखेका छन्।वितरकले सलमान खानको चलचित्र हलमा प्रदर्शन गर्न सके ठूलो पर्दामा दर्शक फर्कने अपेक्षा गरेका छन्।

कोरोना भाइरस महामारीले लकडाउन भएको भारतमा अहिले सिनेमा हल सञ्चालनमा आएका छन्।पत्रमा सलमानलाई चलचित्र हलमा लाखौँ मानिस रोजगार रहेको र ‘राधे’ लाई चलचित्र हलमा प्रदर्शन गर्नु ठूलो ‘इदको उपहार’ हुने बताएका छन्।सलमान खानले राधे ओटिटी प्लेपटर्फमा २५० करोडमा बिक्री गर्न लागको खबर सार्वजनिक भएको थियाे।यो चलचित्रमा दिशा पाटनी, रणदिप होड्डा, ज्याकी स्रोफ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

यो चलचित्र सन् २०२० को इदमा प्रदर्शन हुने बताइएको थियो तर कोरोना भाइरस महामारीले चलचित्र प्रदर्शन रोकिएको छ।अहिले चलचित्र प्रदर्शनको नयाँ मिति सार्वजनिक गरिएको छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]