२६ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष २३, २०७७

सप्तरी – भारतमा सबैभन्दा रुचाइएका अभिनेतामध्ये एक हुन्, अमिताभ बच्चन । अमिताभ बच्चनको आवाजका फ्यान पनि धेरै छन् । तर, उनको आवाजका कारण दिग्दारी भएको भन्दै एक व्यक्ति अदालतमा पुगेका छन् । अमिताभको यो आवाज हो, मोबाइलमा कसैलाई फोन गर्दा आउने आवाज ।

अहिले नेपालमा जस्तै मोबाइलमा फोन गर्दा भारतमा कोरोनाविरुद्धको सचेतना बज्ने गरेको छ । मार्च देखि नै भारतमा यस्तो कलरट्युन राखिएको थियो जसमा अमिताभ बच्चनको आवाज राखिएको छ । तर, अब यही आवाजका कारण दिग्दारी भएको भन्दै दिल्लीको अदालतमा एक व्यक्तिले उजुरी दिएका छन् । त्यसो त यसअघि सामाजिक सन्जालमा पनि अमिताभका प्रशंसकलाई यसलाई रोक्न अनुरोध गरेका थिए । अमिताभले यसमा माफी माग्दै आफू क्षमाप्राथी रहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]