०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७

सप्तरी – मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइनमार्फत अब पेट्रोल पनि आयात हुने भएको छ।पाइपलाइन सञ्चालनमा आएदेखि हालसम्म डिजेल मात्रै आयात गर्दै आएको नेपाल आयल निगमले निकट भविष्यमै पेट्रोलको पनि आयात गर्ने भएको हो।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमको ५१औं वार्षिकोत्सवको अवसरमा उक्त जानकारी गराएका हुन्।पाइपलाइन २०७५ भदौ २४ गते देखि सञ्चालनमा आएको थियो। ‘हाल संचालनमा रहेको मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइन मार्फत पेट्रोल समेतको आयात गर्ने प्रक्रिया प्रारम्भ गरिएको छ’ आइतबार आयोजित निगमको ५१औं वार्षिकोत्सवमा पौडेलले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]