०७ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, साउन १०, २०७७

राजविराज, १० साउन। सप्तरीमा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यो सँगै सप्तरीमा संक्रमितको संख्या ४ सय २६ पुगेको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार शनिवार रुपनी गाउँपालिका ५ का ४० वर्षिय र वडा नं. ६ का ३३ वर्षिय पुरुष, अग्निसाईर कृष्णासवरण गाउँपालिका १ का २८ र २३ वर्षिय पुरुष, शम्भुनाथ नगरपालिका २ का २८ वर्षिय, वडा नं. ८ का ४१ वर्षिय र वडा नं. १२ का ४५ वर्षिय पुरुषको कोरोना संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]