०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २८, २०७७

सप्तरी – सिभिल बैकले गत आर्थिक वर्षको मुनाफा तथा जगेडा कोषबाट ८ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ। बैंकको ३२५ औ सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो।

बैंकले घोषणा गरेको लाभांस नेपाल राष्ट्र बैंकबाट पारित भए पछि साधारणसभामा पेश गर्नेछ। साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीले घोषणा गरेको लाभांश प्राप्त गर्न सक्ने छन्।बैंकले अघिल्लो आर्थिक वर्षको भन्दा लभांश बढाएको छ। लाभांश घोषणा गर्न बाँकी रहेकाले बैंकको शेयर केही दिनदेखि लगातार बढिरहेको थियो। सोमबार बैंकको शेयर मूल्य २१३ रुपैयाँ थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]