०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २९, २०७७

सप्तरी – संसार २१ औँ शताब्दीमा चलिरहे पनि अन्धविश्वासको मायाजाल आजसम्म पनि सबैको मन मस्तिष्कमा बसि नै रहेको छ ।

भारतको झारखण्डस्थित रामगढमा एउटा यस्तै अचम्मको घटना भएको छ । जहाँ एउटा नीमको रुखबाट अचानक दूधको धारो निस्किन थालेपछि मानिसहरु भगवानको चमत्कार भनेर पूजा गरिरहेका छन् ।भारतीय सञ्चारमाध्यमका अनुसार रामगढ जिल्लाको भुरकुन्डा पोडा गाउँमा एउटा शिव मन्दिर छ । मन्दिर नजिकै एउटा नीमको रुख पनि छ ।

त्यहि रुखबाट अहिले दूधको धारो बगेपछि मानिसहरु भगवानको प्रसाद भन्दै पिउन थालेका छन् । साथै रुखको फेदमा पूजा पाठ गर्न पनि शुरु गरेका छन् ।यो घटना हेर्नकै लागि मानिसहरुको भीड लागेको छ । कोहि मानिसहरु भने नीमको रुखबाट निस्किएको दूध भरेर घर लिएर जान थालेका छन् ।साथै स्थानीयहरु भ्गवानको प्रसाद भन्दै दूध पिएमा रोगहरु नलाग्ने बताउँदै आएका छन् । मन्दिरका पूजारीले यस्तो घटना चमत्कारी भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]