०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ ०१, २०७७

सप्तरी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रतिनिधिसभाबाट महाअभियोग पारित भएको छ । यससँगै ट्रम्प इतिहासमै एकै कार्यकालमा दोस्रो पटक महाअभियोग भोग्ने पहिलो राष्ट्रपति बनेका छन् । विपक्षी दल डेमोक्रेटका सांसदहरुले ट्रम्पमाथि संसद भवनमा आक्रमण गर्न आफ्ना समर्थकलाई उक्साएको आरोप लगाएका छन् । विपक्षीले त विरोध गरेका छन् नै, यस पटक ट्रम्पविरुद्ध उनको आफ्नै पार्टी रिपक्लिकनका सांसदहरुले पनि मतदान गरे ।

२ सय २२ डेमोक्रेट सांसदहरुका साथमा १० जना रिपब्लिकन सांसदहरुले पनि ट्रम्पको विरुद्ध मतदान गरेका छन् । प्रतिनिधिसभाबाट महाअभियोग प्रस्ताव पारित गर्न केवल २ सय १८ मत पर्याप्त थियो । २ सय २२ जना डेमोक्रेटकै समर्थनमा ट्रम्पविरुद्ध महाअभियोग पारित हुन सक्थ्यो । तर, १० जना रिपब्लिकन पनि थपिएपछि ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा कूल २ सय ३२ मत परेको थियो । १ सय ९७ सांसदले मात्र ट्रम्पलाई महाअभियोग नलगाउने पक्षमा मतदान गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]