१० कार्तिक २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन १४, २०७७

सप्तरी-बलि दिन भारत लगिरहेकै अवस्थामा सप्तरीकी एक बालिकालाई सशस्त्र प्रहरीको टोलिले उद्धार गरेका छन ।

सप्तरीको दौलतपुर गाउँपालिका ३ घर भएकी १८ वर्षीया युवतीलाई सशस्त्र प्रहरीले उद्धार गरेका छन । भारतीय सुरक्षा बलको सहयोगमा भन्टाबारी नाकाबाट उनलाई सकुशल उद्धार गरी तीन जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी चार नम्बर गण सुनसरीका प्रमुख एसपी माधव प्रसाद पौडेलले जानकारी गराएका छन ।

पौडेलका अनुसार सप्तरीको अग्नीसाइबर कृष्णसवरण गापा ४ का २९ वर्षीय साहिल मन्सुरी, सप्तरीकै शम्भुनाथ नपा ७ का २२ वर्षीया सुचिनकला चौधरी र सिरहाको लहान नगरपालिका १९ का ३२ वर्षीय जीवन साह पक्राउ परेका हुन् ।

तस्करहरुले भारतको बिहार, भीमनगरको मन्दिरमा बलि चढाउन ति युवतीलाई भिभिन्न लोव लालच प्रलोवन दिएर लागिरहेको अवस्थामा पक्राउ परेको हो। फकाएर युवतीलाई ल्याइदिन पुजारीले पक्राउ परेकाहरुलाइ ३ लाख रुपैया दिएको पनि अनुसन्धानबाट खुलेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]