०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ०२, २०७७

सप्तरी – व्याज अनुदानमा आधारीत सरकारको सहुलितपूर्ण कर्जा कार्यक्रम अन्तरगत ५२ हजार ४८ जनाले ऋण लिएका छन् । चालु आवको मंसिरसम्म यतिका संख्यामा कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
नेपाल राष्ट्र बैंकले व्याजमा ५ देखि ६ प्रतिशत विन्दुसम्मअनुदान दिने गरि केही बर्षदेखि यो कार्यक्रम ल्याएको थियो । यसमा बैंकहरुले सबै बर्गको बैंक तथा वित्तिय संस्थाहरुले तोकिएको न्यूनतम सिमा पुग्ने गरि कर्जा प्रवाह गर्नुपर्ने हुन्छ । सोही अनुसार हालसम्म यतिका मामामा कर्जा प्रवाह भएको हो ।
राष्ट्र बैंकका अनुसार उनीहरुमा प्रवाह भएको कर्जा मध्ये रु.८६ अर्ब ३० करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३० हजार ८०७ ऋणीलाई प्रवाह भएको छ । कृषि अन्तरगत रु.६८ अर्ब ६९ करोड कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २१ हजार २४१ ऋणीको रु. १७ अर्ब ६१ करोड कर्जा बक्यौता रहेको छ । यस अन्तरगत दलित, युवा, शिक्षत युवा, विदेशबाट फर्किएका युवा, महिलाहरुलाई उद्यम बनाउनका लागि कर्जा प्रवाह गरिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]