१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, माघ ०३, २०७७

सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवालाइ पारदर्शी, सहज र सरल बनाउन र घरबाट सरकारी सेवा दिने गरी नागरिक एप सुरु गरिएको बताउनु भएको छ ।

नगारिक एपको शुभारम्भ समारोहमा भर्चुअल शुभकामना मार्फत प्रधानमन्त्री ओलीले सबै प्रकारका सरकारी सेवा एकीकृत एप मार्फत दिने र सेवा सहज सरल बन्नुका साथै भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सहयोग पुग्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सम्भव भएसम्मका स्थानीयदेखि केन्द्रका सबै सरकारी सेवा एप मार्फत प्रदान गर्ने गरी परीक्षण गरिएको उल्लेख गर्नुहुँदै नागरिकले झन्झट र दुःख व्योहोर्नु नपर्ने गरी सेवा प्रदान गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने यो अभियानमा सहभागी हुन र सुधारको लागि सुझाव दिन तथा अग्रणी भूमिका निर्वाह गर्न सम्पूर्ण नागरिकलाई आहवान समेत गर्नुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]