०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ ०३, २०७७

सप्तरी – नेपालमा नयाँ सहकारी बैंक खुल्ने भएको छ ।उक्त बैंक स्थापनाका लागि यही माघ १७ गते प्रारम्भिक भेला बोलाइएको छ ।त्यस्तै, उक्त बैंकको नाम ‘नेपाल सहकारी बैंक’ राख्ने प्रस्ताव समेत गरिएको बताइएको छ ।यस बैंकको दर्ता प्रक्रिया सुरु गर्न सहकारी विभागमा फाइल पठाइनेछ भने स्वीकृति लिन नेपाल राष्ट्र बैंकमा प्रक्रिया अगाडि बढाइनेछ।

सहकारी बैंक दर्ता गर्न विभिन्न सर्तहरु छन् । जसमा सहकारी बैंक दर्ता हुन ५०१ सहकारी संस्था आवश्यक पर्दछ। तर हालसम्म करिब १ हजार संस्थाले दर्ता प्रक्रियामा सहभागी हुने बताइएको छ। त्यस्तै,आवेदक सहकारी लगातार ३ वर्षदेखि नाफामा रहेको हुनुपर्ने प्रावधान छ।प्रारम्भमा यो बैंकको सेयरपुँजी ३ अर्ब रुपैयाँ हुने बताइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]