१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, माघ ०३, २०७७

सप्तरी – नेपाली सेनाले पर्साको धोविनी गाउँपालिका ४ जनता स्वास्थ्य चौकीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
सेनाले नागरिक सैनिक सम्बन्ध अभिबृद्धि गर्ने उद्देश्यले जनरल ओपीडी तथा डेन्टल स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ। शिविरमा दुई सय ९७ जनाको उपचार गरिएको छ।

नेपाली सेनाको २८ नंं बाहिनी र २८ नं. फिल्ड एम्बुलेन्स गुल्मले नेपाल औषधि उत्पादक संघ, प्रदेश २ को सामाजिक विकास मन्त्रालय, सैनिक अस्पताल पोखरा र चण्डीप्रसाद गणको संयोजकत्वमा शिविर संचालन गरेको हो।शिविरमा चण्डीप्रसाद गणले दुई हजार वटा मास्क र दुई सय वटा झुल पनि वितरण गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]