०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०४, २०७७

सप्तरी – इन्टरनेट जाएन्ट गुगलले आफ्नो भिडियो स्ट्रिमिङ्ग प्लाटफर्म युट्युबबाट दर्शकले सिधै शपिङ गर्न सक्ने गरी नयाँ फिचरको परीक्षण सुरु गरेको छ ।

युट्युबले आफ्नो सपोर्ट पेजमा भनेको छ, ‘युट्युब भिडियोमा देखाइएका सामानहरु सिधै त्यहीँ खोज्ने र त्यहीँबाटै शपिङ गर्न सकिने गरी हामीले नयाँ विधिको परीक्षण गरिरहेका छौँ ।’युट्युबका अनुसार यस पाइलट प्रोजेक्टमा सहभागी हुने युट्युब सर्जकहरुले आफ्ना भिडियोमा विभिन्न प्रडक्ट समावेश गर्न सक्नेछन् । ती भिडियोहरुमा पिँधको बायाँ कुनामा शपिङ ब्याग आइकन हुनेछ र त्यसमा क्लिक गरिसकेपछि प्रयोगकर्ताहरुले प्रडक्टहरुको सूचि हेर्न पाउनेछन् । त्यहाँबाट सम्बन्धित प्रडक्टको पेजमै पुगेर प्रयोगकर्ताले थप जानकारी पढ्न, सम्बन्धित भिडियोहरु हेर्न तथा सामान खरीद गर्न सक्नेछन् ।

युट्युबका अनुसार तत्कालका लागि यो फिचर अमेरिकाका आइओएस, एन्ड्रोइड तथा डेस्कटप प्रयोगकर्ता युट्युब क्रिएटर्सका लागि मात्र उपलब्ध हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]