१० कार्तिक २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन १५, २०७७

सप्तरी ,१५ असाेज । काेराेना संक्रमणबाट सप्तरीमा आज थप एक जनाकाे मृत्यु भएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका वडा न. ५ का ६७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे । अस्पतालको आइसियूमा कक्षमा उपचाररत ती पुरुषकाे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिएका हन ।
कोरानाबाट हालसम्म सप्तरीमा मृत्यु हुनेको सङ्ख्या १६ जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]