०७ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, माघ ०५, २०७७

सप्तरी – प्रदेश सभा सदस्य माे. समिमले स्वास्थ्यका लागि खेलकुद अत्यन्तै अावश्यक रहेकाले खेलकुदका लागि अावश्यक सहयाेग गर्न प्रदेश सरकार तयार रहेकाे बताउनुभएको छ । सप्तरीको बिष्णुपुर गाउपालिका वडा न.५ मझाउमा मा भगवती युवा क्लवकाे अायाेजनामा अायाेजित T 20 क्रीकेट प्रतियोगिताकाे समापन्न समारोहमा प्रमुख अतिथिकाे अासन्नबाट बाेल्नुहुदे उहाले साे कुरा बताउनुभएको हाे ।

उहाले एउटा खेलाडिले गाउदेखि जिल्ला ,प्रदेश र देशकाे नाम समेत अगाडि बढाउने भएकाले यश वडाका युवाहरुका लागि खेलकुदकाे विकासका लागि चालू अावमा ५ लाख अार्थिक सहयाेग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ । सदस्य समिमले खेलकुदलाई अगाडि बढाउनका लागि साे खेलकुद मेदानकाे बाउन्डि वालमा समेत अावश्यक पहल गर्ने विश्वास समेत ब्यक्त गर्नुभएको छ । वडाअध्यक्ष जिबछ दासकाे अध्यक्षता तथा गजेन्द्रनारायण सिह अस्पतालका हार्ड जाेर्नि तथा नशा राेग बिषेशज्ञ डा. ज्ञानेन्द्र झा र बिष्णुपुर गाउपालिकाका अध्यक्ष लिलाम्बर यादव विशिष्ट अातिथ्यमा अायाेजित साे क्रीकेट प्रतियोगिताकाे फाइनल खेलमा सखडा टिम र जमुवा टिमबिच भएको T 20 क्रीकेट प्रतियोगितामा टस जितेर ब्याटिङ गरेका जमुवा टिमले १६३ रनकाे टारगेट दिएको थियाे ।

जसमा सखडा टिमले ७ बिकेटकाे क्षतिमा १८ अाेभरमा १६७ रन नकअाउट बनाउन सफल भएको थियाे । विजेता टिमलाई कार्यक्रममा प्रमुख अतिथि ,बिशिस्ट अतिथिले नगद सहित शिल्ड र पुरुस्कार वितरण गरेकाे थियाे । जसमा प्रथम पुरुस्कार १० हजार ,दाेसर्ाे पुरस्कार ७ हजार र सान्तावना पुरस्कार १ हजार १ सय प्रदान गरेकाे अायाेजकले जनाएको छ । त्यस्तै स्थानीय समाजसेवि राजकुमार मिखियाले बेस्ट वलर सबै भन्दा बढि छाका मार्ने खेलाडीलाई ६ सय नगद पुरस्कार वितरण गरेका थिए भने अन्य खेलाडिहरुलाइ समेत अायाेजकले नगद सहित प्रमाणपत्र र शिल्ड वितरण गरेकाे थियाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]