०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०६, २०७७

सप्तरी – नेपाल फाइनान्स लिमिटेडले लिलामी शेयर बाँडफाँटमा नपरेको रकम आजदेखि फिर्ता भुक्तानी गर्ने भएको छ । नेपाल फाइनान्सले ५ लाख १५ हजार २४८.२५ कित्ता शेयर लिलामीमा राखेको थियो । २ लाख ६० हजार १६९.५० कित्ता शेयर सर्वसाधारण र २ लाख ५५ हजार ७८.७५ कित्ता सस्थापक समुहको लागि फाइनान्सले लिलामीमा ल्याएको थियो ।

बाँडफाँडमा नपरेको शेयर वापतको रकम सिधै आवेदकहरुको दरखास्त फाराममा उल्लेख गरिएको बैंक खाता नम्बरमा जम्मा गरिदिने इन्स्योरेन्सले जनाएको छ ।इच्छुक व्यक्तिहरुले कम्पनीको शेयर न्युनतम १ सय रुपैयाँलाई आधार मानेर त्यो भन्दा धेरै मुल्य तोकेर बोलकबोल माध्यमबाट आवेदन दिनसक्ने व्यवस्था गरिएको थियो । लगानीकर्ताहरुले पुस २४ गतेसम्म आवेदन दिएका थिए । कम्पनीको शेयर बिक्रि तथा प्रबन्धकमा प्रभु क्यापिटल कमलादी रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]