०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०७, २०७७

सप्तरी – प्राइम लाइफ इन्स्योरेन्सले अघिल्लो आव २०७५÷७६ बाट दिने भनेको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीले आज एक सुचना जारी गर्दै शेयरधनीहरुको बैंक खातामा नगद लाभांश बापतको रकम जम्मा गरेको जानकारी दिएको हो ।
बैंकले सो आवको मुनाफाबाट ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव गत पुस २७ गते सम्पन्न साधारण सभाले पारित गरेपछि कम्पनीले शेयरधनीलाई प्रदान गरेको हो ।

हालसम्म डिम्याट खातामा बैंक खाता अध्यावधिक गरेका शेयरधनीले मात्र उक्त लाभांश पाएका छन् । बैंक खाता अध्यावधिक नगरेका शेयरधनीहरुले पनि नेपाल क्लियरिङ हाउसको आईपीएस सदस्यता प्राप्त कुनै बैंक तथा वित्तिय संस्थामा रहेको बैंक खाता अध्यावधिक गर्न कम्पनीले अनुरोध गरेको छ । त्यसपछि उनीहरुको पनि नगद लाभांश जम्मा गरिने कम्पनीको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]