१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०७, २०७७

सप्तरी – संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आइतवारदेखि निरन्तर बहस भइरहेको छ ।यसैक्रममा बुधवार पनि सर्वोच्चको संवैधानिक इजलासमा बहस शुरु भएको छ ।

आजबाट बहस गर्ने अधिवक्ताहरुलाई आधा घण्टाको समय निर्धारण गरिएको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले अधिवक्ताहरुलाई आधा घण्टाको समय निर्धारण गरिएको बताए ।अहिले संसद विघटनको मुद्धामा वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बसह गरिरहेका छन् । प्रधानन्यायधीश जबराले आधा घण्टाको समयमा बहस सक्न आग्रह गर्दै आजबाट बहसका लागि आधा घण्टाको मात्रै समय छुट्याइएको बताए । तर अधिवक्ता ज्ञवालीले भने १ घण्टा नै बहस गर्न पाउनुपर्ने मागसहित बसह शुरु गरेका छन् ।

यसअघि उक्त मुद्धामा अधिवक्ताहरुले चाहेजति समय बहस गर्न पाउँथे । जसको कारण समय अपुग भएको भन्दै समय कटौती गर्दै आधा घण्टाको समय निर्धारण गरिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]