०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन १८, २०७७

सप्तरी, असोज १८ गते: प्रदेश १ को बिराटनगरमा ट्युसन पढाउदै गरेको शिक्षकले आफ़्नि पाच वर्षीय अबोध बिध्यार्थी बालिकालाई बलत्कार प्रयास गरेका छन ।
बिराटनगर १६ बस्ने २१ गौरव साहले तिन जना बालक र एक जना बालिका गरी चार जना बच्चाहरुलाई बैशाख महिनादेखी ट्युसन पढाउदै आईरहेको थियो । चार जना मध्ये तिन जना बच्चाहरुलाई कहिले होमवर्कको बहाना त कहिले होमवर्कमा गलति गरेको बहानामा सजाय दिनेगरेको थियो । ती सरले होमवर्क नगर्ने वा होमवर्क गलत गर्ने तिनै जना बिध्यार्थी बच्चाहरूलाई खाट मुनि कुखुरा बनाउदै ५ वर्षीय अबोध बालिका बिध्यार्थिलाई खाट माथी राखेर बालिकाको सुरुवाल फ़ुकालि सम्वेदन्सिल अंगमा कहिले कलम र पेन्सिल त कहिले औला छिराउने अप्राकृतिक मैथुन संगै करणी समेत गर्ने गरेको पिडित बालिकाकी आमाले बताएका छन ।
ट्युसन पढाउने सरले दिनदिनै खाट मुनि बच्चाहरुलाई कुखुरा बनाएर खाटमाथि रहेकि बालिका संग यस्तो क्रियाकलाप गरिरह्दा बालिकाले दुख्छ सर भन्दै रुदाको अवस्थामा संगै ट्युसन पढने खाटमुनि कुखुरा बनेका बालिकाको ११ वर्षय दाइले खटमुनिबाट च्याएर हेर्दा ट्युसन सरले पेन्ट खोलेर बैनिलाई करणी गरेको देखेको थियो । उक्त विषयमा अभिभावकलाई बताउदा अभिभावकले खासैध्यान नदियेपछी बच्चाहरुले नै शनिवार दिउसो ट्युसन पढ्ने बेलामा मोबाइलको सहराले ट्युसन पढ्ने ठाउमै मोबाइल लुकाई ट्युसन सरले बैनिलाई करणी गर्दैगरेको भिडियो बनाउन सफ़ल सफलहुदा घटना सार्वजनिक गरेको हो ।
साहले ५ वर्षीय अबोध बालिकालाई करणी गरेको घटना सबैले थाहापाएपछी स्थानियहरुले साहलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय रानीमा खबर गरेको थियो । आईतवार इलाका प्रहरी कार्यालय रानीले आवश्यक कार्वाहिको लागी म्याद थप गरी मुद्दा दर्ताको प्रक्रियामा रहेको रानिप्रहरीले बताएका हुन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]