१० कार्तिक २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन १९, २०७७

सप्तरी,असोज-१९ गते ।

ज्यान मार्ने उधोग र रकम ठगी गर्ने केशका दुई फरार प्रतिबादीलाई पक्राउ गरी सार्बजनिक गरिएको छ । पक्राउ पर्नेमा मोरङ ग्रामथानका बिकास कुमार खाँ र भोजपुर अरुण-५ याकुका सुमन कार्की क्षेत्री रहेका छन । पक्राउ परेका खाँले गत फागुन २२ गते ईटहरी तालतलैया पार्कको जंगलमा एक युवतीलाई जवरजस्ती करणी तथा बिषादी खुवाई ज्यान मार्ने कोसिस समेत गरेको थियो । उनिमाथी परेको उजुरीसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले खाँलाई गत शनिवार पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप गरि आवस्यक कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसै गरी पक्राउ परेका अर्का भोजपुर घर भई ईटहरी बस्दै आएका क्षेत्रीले सोही ठाँउका एक ब्याक्तीसङ विदेश पठाई दिन्छु म एजेन्ट हुँ भन्दै उनिबाट नगद २ लाख रुपैया लिई फरार भएका थिए । फरार रहेका क्षेत्रीलाई गत सुक्रबार पक्राउ गरी उनि माथी कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]