०६ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १०, २०७७

सप्तरी – चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीमा निर्माणाधीन सबै पुल निर्माण कार्य रोकिदिएको छ ।निकुञ्ज प्रशासनले नारायणगढ-माडी-ठोरी हुलाकी सडकअन्तर्गत माडीमा निर्माणाधीन अवस्थाका चिताई, मगोई, रौतने, बाँदरमुढे, परुई, रीउलगायत करिब १ दर्जन खोलाको पुल निर्माण रोकिदिएको हो ।

प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) बाँकी रहेकाले प्रतिवेदन माग गरेर काम रोक्न लगाएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।पछिल्लो समय माडीमा हुलाकी बाटो र पुल निर्माणले तीव्रता पाएका थिए । लकडाउन र निषेषाज्ञाका कारण ढिलाइ भइरहेको पुल निर्माण रोकिएसँगै मजदुर र प्राविधिक कार्यस्थलबाट फर्किन थालेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]