०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन २३, २०७७

सप्तरी- वालेटको माध्यमबाट गरिने फन्ड ट्रान्सफर तथा भुक्तानी सीमा सम्बन्धी ब्यवस्थामा राजस्व भुक्तानी शुल्क थप भएको छ । सरकारलाई बुझाउने राजस्वको दर अनुसार ५ देखि ३० रुपैयाँसम्म शुल्क लाग्ने नेपाल राष्ट्र बैङ्कले जनाएको छ । यो ब्यवस्था माघ १ गतेबाट मात्र लागू हुनेछ । अहिले भने नेपाल राष्ट्र बैङ्कले कोभिडका कारण सिर्जित परिस्थितिलाई ध्यानमा राख्दै करदाताका लागि पुस मसान्तसम्म वालेटमार्फत गरिने दाखिला निःशुल्क गर्न भनेको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार एक निर्देशन जारी गर्दै शुल्क निर्धारण गरेको हो ।


१ हजारको कारेबारमा शुल्क लाग्दैन । १ हजार १ रुपैयाँ देखि ३ हजार रुपैयाँसमम्को करोबारमा ५ रुपैयाँ शुल्क लाग्छ । त्यपछिको १० हजारसम्मको कारेबारमा १० रुपैयाँ प्रतिकारोबार लाग्छ । यस्तै १० हजारदेखि माथिको कारोबारमा प्रतिकारोबार ३० रुपैयाँ पैसा लाग्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]