०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १५, २०७७

सप्तरी – कतार एयरवेज सिम्प्लिफ्लाइङको अडिट अन्तर्गत एयरलाइन प्यासेन्जर एक्स्पिरियन्स् असोसिएशन (एपेक्स) स्वास्थ्य सुरक्षामा डायमण्ड दर्जा हासिल गरेको छ ।

डायमण्ड अर्थात् सर्वोच्च दर्जाकतार एयरवेजको कोभिड–१९ सुरक्षा मापदण्डको विस्तृत मूल्याङ्कन पश्चात् एपेक्स तथा विश्वव्यापी उड्डयन मार्केटिङ परामर्शदाता सिम्प्लिफ्लाइङले एयरलाइनलाई प्रदान गरेको हो ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अक्बर अल बकरले भने, “एक अग्रणी एयरलाइनको रुपमा, कोभिड–१९ सुरक्षाप्रतिको हाम्रो प्रतिबद्धतालाई एपेक्स जस्तो गरिमामय संस्थाले दिएको मान्यताले हामी हर्षित भएका छौँ । ”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]