०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ १६, २०७७

सप्तरी – सिभिल बैंक लिमिटेडले फागुन ९ गते आइतवार १०औं वार्षिक साधारणसभा गर्ने भएको छ ।

सभा भिडियो कन्फ्रेन्सको माध्यमबाट बैंकको प्रधान कार्यालयबाट विहान ११ बजे सभा आयोजना गर्ने निर्णय भएको हो । उक्त कुराको निर्णय बैंक सञ्चालक समितिको माघ १५ गते बिहीबार बसेको बैठकले गरेको हो ।उक्त सभाले चुक्तापूँजीको ०.४२ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने छ भने सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने छ ।

त्यस्तै साधारणसभा प्रयोजनका लागि बैंकको शेयर दाखिल खारेज (बुक क्लो) माघ २३ गते एक दिन बन्द रहने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]