०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २१, २०७७

ई कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोसले कम्पनीको मुख्य कार्यकारी अधिकारी (सीइओ) को पद छोड्ने निर्णय गरेका छन् । उनको स्थानमा एन्डी जेसी कम्पनीको सीइओ बन्नेछन् । एन्डी हालको समयमा अमेजनको क्वाउड कम्प्युटिङ बिजनेसको नेतृत्व गरिरहेका छन् ।

कम्पनीको तर्फबाट जारी बयानमा यो परिवर्तन सन् २०२१ को जून महिनापछि लागू हुनेछ । त्यसपछि जेफ बेजोस कार्यकारी अध्यक्षको रुपमा कम्पनीको काम हेर्नेछन् । जेफ बेजोसले करिब ३० वर्ष अघि आफ्नो एक ग्यारेजमा यो कम्पनी सुरु गरेका थिए ।

सीइओको पद छोडेको र नयाँ भूमिकाबारे उनले भने, ‘यो कदम अन्य भेन्चर्समा समय दिन र ऊर्जा लगाउनमा मद्दतगार साबित हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]