०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २१, २०७७

काठमाडौं । गुगलले आफ्नो क्लाउड व्यवसायमा निकै ठूलो घाटा बेहोर्नु परेको छ । २०२० मा कम्पनीले ५ अर्ब ६० करोड डलर (साढे ६ खर्ब बढी) गुमाएको छ । याे व्यवसायबाट सो अवधिमा उसले कुल १३ अर्ब डलरको आम्दानी गरेको थियो ।

मंगलबार गुगलले पहिलोपटक आफ्नो क्लाउड व्यवसायको सञ्चालन खर्च तथा नोक्सानको विवरण सार्वजनिक गरेको थियो । फाइदाजनक मानिने क्लाउड कम्प्युटिङको व्यवसायमा गुगलले भने वर्षेनी नोक्सानी देखाउँदै आइरहेको छ, जुन निकै आश्चर्यजनक छ ।२०१८ मा कम्पनीले ४ अर्ब ३० करोड डलरको घाटा बेहोरेको थियो भने २०१९ मा यो बढेर ४ अर्ब ६० करोड डलर पुगेको थियो । तर उसको आम्दानी पनि सँगै बढ्दै गइरहेको देखिएको छ ।जसमा २०१८ मा ५ अर्ब ८० करोड डलर र २०१९ मा ८ अर्ब ९० करोड डलरको आम्दानी गरेको थियो । यसरी हेर्दा कम्पनी नोक्सानीमा गएको होइन, तर उसले क्लाउड व्यवसायमा निकै ठूलो लगानी तथा सञ्चालन खर्च गरिरहेको देखिन्छ ।

सीईओ थोमस कुरियनको नेतृत्वमा रहेको गुगलको क्लाउड युनिटमा क्लाउका सम्पूर्ण पूर्वाधार तथा प्लेटफर्म सर्भिस जस्तै गुगल वर्कस्पेसहरु छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]