भारतको बिहारमा मुजफ्फपुरको अहियापुर थाना क्षेत्रमा एकै परिवारका दुई जनाको हत्या भएको छ ।युवकहरुको हत्या गरेर शव फरक फरक स्थानमा फालेको बताइएको छ ।
मृतकको पहिचान सोसल मिडियामा फोटो भाइरल बनेपछि भएको थियो ।जन्मदिन में बुला कर किया दो भाइयों का किया मर्डर, तेज बाइक चलाने पर करवा दिया था जुर्माना राजू पासवानले आफ्ना मृतक छोरा दीपक र भाञ्जा राजाको पहिचान गरेका हुन् ।
जन्मदिन में बुला कर किया दो भाइयों का किया मर्डर, तेज बाइक चलाने पर करवा दिया था जुर्माना मृतक दुवैजनालाई राहुल र पंकजले आफ्नो जन्मदिनमा बोलाएर हत्या गरेको बताइएको छ । पुलिसले अनुसन्धान गर्दै जाँदा उनीहरु भागिसकेको र पछि फेला पारेको बताइएको छ ।
जन्मदिन में बुला कर किया दो भाइयों का किया मर्डर, तेज बाइक चलाने पर करवा दिया था जुर्माना उनीहरुलाई तीव्र गतिमा बाइक चलाउँदा रोकेको निहुामा उनीहरुको हत्या गरेको खुलेको छ ।