०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २५, २०७७

अमेरिकाका पूर्वाराष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएको झुटो हल्ला फैलाएका कारण अमेरिकाका सरकारलाई करिब ५२ करोड डलर (नेपाली रुपियाँ ५२ अर्ब )नोक्सान भएको छ । द वासिङटन पोस्टको अनलाइन संस्करणमा आइतवार प्रकाशित समाचारअनुसार ट्रम्पले चुनावमा धाँधली भएको झुटो हल्ला फैलाएका कारण सुरक्षा व्यवस्था सुदृढ बनाउन, कानुनी कारबाही तथा क्षतिग्रस्त भौतिक संरचनाको मर्मत गर्न उक्त रकम लागेको हो ।

राष्ट्रपति स्वयंले चुनावमा धाँधली भयो भनेपछि संसद भवनमा ट्रम्प समर्थक उपद्य्राहाहरूले आक्रमण गरी तोड़फोड़ गरेका थिए । ट्रम्पको उत्तेजक भाषणबाट हौसिएका उपद्य्राहाहरूलाई नियन्त्रण गर्ने वासिङटनमा बाहिरबाट सुरक्षाकर्मी ल्याउन परेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]