०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २५, २०७७

काठमाडौं । दिल्लीमा नेशनल इन्भेष्टिगेशन एजेन्सी कोर्टले लश्कर ए तैयबा चीफ र २६/११ मुम्बई हमलाका मास्टरमाइण्ड हाफिज सईदविरुद्ध गैर जमानत वारेन्ट जारी गरेको छ ।

न्यूज एजेन्सीका अनुसार कोर्टले जम्मू कश्मीरमा टेरर फण्डिंगसँग जोडिएको मनी ल्याड्रिंग केसमा इडीको आरोपमा हाफिजसमेत अन्य तीन जनाविरुद्ध यो फैसला लिएको हो ।उनी अहिले पाकिस्तानको जेलमा रहेका छन् ।

उनलाई मुम्बईमा भएको आतंककारी हमलाका मुख्य आरोपी थिए । यसमा १६६ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]