०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २५, २०७७

काठमाडौं : मंगलबारबाट नागरिक बचतपत्रको बिक्री खुल्‍ने भएको छ । ९ प्रतिशत वार्षिक ब्याजदर सुविधासहितको २ अर्ब रुपैयाँ बराबरको बचतपत्र खुल्ने भएको हो । राष्ट्र बैंकले फागुन २५ गतेदेखि पाँच वर्षका लागि नागरिक बचतपत्र २०८२ निष्कासन गर्नेछ ।

न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम दश हजार रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने अंकमा खरिद गर्न पाइनेछ । ब्याज भुक्तानी प्रत्येक ६-६ महिनामा हुनेछ । यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिन सकिने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]