११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, माघ २६, २०७७

सप्तरी -प्रदेश २ का सामाजिक बिकाश मन्त्री नवल किशोर शाहले बिना संबिधानले नै चल्दै छ देश भन्नेर गर्जेका थिए ।

दलित सशक्तिकरण एन कार्यान्वयनका अवश्था ,चुनाैती र अवसर विषयका जिल्लास्तरीय दलित अगुवा सँगकाे अन्तरक्रिया कार्यक्रममा सामाजिक बिकाश मन्त्री नवल किशोर शाहले बिना संबिधानले नै चल्दै छ देश बताएका छन । दलित सशक्तिकरण एन कार्यान्वयनका अवश्था ,चुनाैती र अवसर विषयका जिल्लास्तरीय दलित अगुवा सँगकाे अन्तरक्रिया कार्यक्रममा बोल्दै शाह ले भन्नेका थिए ।

दलित सराेकार मञ्च नेपाल कञ्चनरुप न पा ले अायाेजना गरेका जिल्ला स्तरीय कार्यक्रम सप्तरीकाे महुली स्थित न्यू थारु फुड् ल्यान्डमा सम्पन्न भएकाे हाे।कार्यक्रमका निर्देशक भाेला पासमानले दलितका समसियाहरुलाई लिएर कुरा गर्दै ,दलितहरुमाथि भईरहेकाे समस्या लाई देखाउदै अब यस्ता समस्याहरु न रहने जानकारी गराए । अब दलितलाई लक्षित गरेरै बनाएकाे एन घर घर सम्म पुर्याउन मात्र बाकि रहेकाे बताए । उक्त एन काे १० हजार कपि प्रदेश सरकारले व्यवस्था गराईदिनहुन समाजिक बिकाश मन्त्री नवल किशाेर साहलाई समेत अाग्रह गरेका छन्।

यता भन्ने प्रमुख अतिथि मा शाह ले आफ्नो पहिचान आफै बनाउनु पर्छ भन्नेमा जोड दिएका थिए । दलित कसैले भन्नेर हुने हैन ,आफ्नो बाटो आफैले खोज्नु पर्छ ,आफ्नो पहिचान आफैले दिलाउनु पर्छ भन्ने कुरामा जोड लगाएका थिए । हामीले पनि दलित लाई सहयोग गरेकै हो सबैला काण्ड ,रौतहट काण्ड जस्ता घटनालाई हामीले नियालेर सहयोग गरेकै हो समेत बताएका छन । कार्यक्रममा रुपनी गाउँपालिका का उपाध्यक्ष बेच्नी देवी सरदार शम्भुनाथ नगरपालिकाका उपमेयर कविता सरदार ,तिरहुत गाउँपालिकाका उपाध्यक्ष तिर्थमाया मण्डल ,संयुक्त दलित संघर्ष समितिका संयोजक प्रथाम्लाल राम लगायतकाले मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]