०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २७, २०७७

काठमाडौं_ शिवम् सिमेन्टले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण आज सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले १६.१३ प्रतिशतले नाफा गरेको हो । गत आवको सोही अवधिमा कम्पनीले ५० करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आवमा ५८ करोड ९६ लाख रुपैयाँ नाफा कम्पनीले आर्जन गरेको छ ।

चालु वर्षको पहिलो त्रैमासमा कम्पनीले २९ करोड रुपैयाँ नाफामा बृद्धि गरेको विवरणमा उल्लेख गरिएको छ । यो अवधिमा कम्पनीले सिमेन्ट बिक्रिबाट ४ अर्ब २५ करोड रुपैयाँ आम्दानी गरेको छ । यो बाहेक ३ करोड ४८ लाख रुपैयाँ आम्दानी भएको छ ।

३ अर्ब ५८ करोड रुपैयाँ कुल खर्च भएको यस कम्पनीमा ७३ करोड रुपैयाँ कच्चा पद्वार्थ खरिदमा खर्च गरेको जनाएको छ । ९१ करोड ४२ लाख रुपैयाँ बिजुली लगायतको उर्जामा खपत भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]