सप्तरी,२९असोज: पुर्व पच्छिम हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको बनौलिमा बिपरित दिशा बाट आउदै गरेको मोटरसाइकल एक आपशमा ठोकिदा घटना स्थलमै दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएको छ । घाइते हुनेको पहिचान खुल्नमा आएको हो । घाइतेको नाम हाकिम अन्सारी रहेको छ । थप बिवरण आउन बाकी ।