१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २७, २०७७

हङकङको एक पानीजहाजसँग जापानको पनडुब्बी ठोक्किएको छ।

जापानको दक्षिणी तटमा उक्त दुर्घटना भएको थियो। सोमबारको यस घटनामा तीनजना घाइते भएको एससीएमपीले जनाएको छ।८४ मिटर लामो सोर्यू पनडुब्बी ५० किलोमिटरको दुरी तय गर्दै थियो। उक्त पनडुब्बी जापानको दक्षिणपश्चिमी सिकोकु टापुतर्फ जाँदै थियो।सोही क्रममा चीनको सिङदाओबाट ओकायामा जाँदै गरेको हङकङको जहाजसँग पनडुब्बी ठोक्किएको थियो।हङकङको जहाजले ९० हजार टन फलाम बोकेको थियो। त्यहाँ २१ चिनियाँ कामदार थिए।

पनडुब्बी जहाजसँँग ठोक्किनु दुखद घटना भएको बताउँदै जापानले यस विषयमा अनुसन्धान गर्ने बताएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]